पहिरोले सदरमुकाम आसपासका क्षेत्र जोखिमपूर्ण

पाँचथर । गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिराका कारण जोखिममा परेका

Source : https://www.ratopati.com/story/453810/first-the-area-around-sadarmuqam-is-risky