खेतमा परालले छोपिराखेको अवैध सालको गोलिया काठ बरामद

रौतहट । रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहिया र सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा प्रहरी चौकीको संयुक्त टोलीले खेतमा परालले छोपेर राखेको सालको गोलिया काठ बरामद गरेको छ। सूचनाको आधारमा डिभिजन वन कार्यालय

Source : https://www.ratopati.com/story/453835/illegal-sal-wood-covered-with-straw-seized-in-field