पोखरा पुर्‍याइयो रविलाई, आइतबार मात्र अदालत पेस गरिने

काठमाडौं। सहकारी ठगी र संगठित अपराध सम्बन्धी आरोपमा शुक्रबार काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई शनिबार विहान ३ बजे पोखरा पुर्‍याइएको छ। शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री एवं सांसदसमेत रहेका लामिछानेलाई प्रहरीले शनिबार सडक मार्ग हुँदै बिहान ३ बजे पोखरा ल्याइ पुर्‍याएको हो। सूर्यदर्शन सहकारीसहित सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दाबढी रकम अपचलन […]

Source : https://www.dcnepal.com/2024/10/605945/