प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनाविरुद्ध ​​सरकारको चेतावनीसहितको पत्र

वासिङ्टन । अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनीसहितको पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा रहेको मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो । मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको

Source : https://www.ratopati.com/story/454051/letter-warning-the-government-against-musks-plan-to-reward--million-a-day