प्रहरी चौकीमा पार्किङमा राखेको प्रहरीकै गाडी चोरी !

काठमाडौं । मध्यप्रदेशको जबलपुरमा चोरहरुको हिम्मत यति बढेको छ कि अब उनीहरुले प्रहरी चौकी बाहिर पार्क गरिएको प्रहरीकै गाडी चोरेका छन् । यस घटनामा अचम्मको कुरा के छ भने प्रहरीलाई आफ्नै विभागमा सवारी चोरी मुद्दा दर्ता गर्न करिब १० दिन लागेको छ । जानकारीका अनुसार यो घटना अक्टोबर १५ मा जबलपुरको संजीवनी नगर थाना क्षेत्रको […]

Source : https://www.dcnepal.com/2024/10/607827/