फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु, हजारौँ विस्थापित

मनिला । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् ।  उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका

Source : https://www.ratopati.com/story/454005/typhoon-kills--displaces-thousands-in-philippines