फ्रान्सेली विदेशमन्त्री बारोटले भने- रूसको विजयले अराजकता ल्याउनेछ

किएभ । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले रूसले युक्रेनलाई युद्धभूमिमा पराजित गरेमा त्यसले अन्तर्राष्ट्रिय प्रणालीमा ‘अराजकता’छाउने चेतावनी दिएका छन् ।  उनले शनिबार किएभ भ्रमणका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले

Source : https://www.ratopati.com/story/453245/french-foreign-minister-barot-says-russias-victory-will-bring-chaos