फ्रिजरमा २० वर्षदेखि हराइरहेकी किशोरीको शरीरको हिस्सा भेटिएपछि...

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा रहेको एक घरको फ्रिजरमा २० वर्षदेखि हराइरहेकी किशोरीको शरीरको हिस्सा भेटिएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार यस वर्षको जनवरी १२ मा कोलोराडोको ग्र्यान्ड जङ्शनस्थित एक घरको फ्रिजरमा शिर र हात

Source : https://www.ratopati.com/story/453938/a-body-part-of-a-teenage-girl-who-had-been-missing-for--years-was-found-in-the-freezer