बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे। ‘मुस्ताङ मात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो’, उनले भने, ‘आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ।’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ मा […]

Source : https://www.dcnepal.com/2024/11/613512/