बढिरहेको वजन कम गर्न चाहनुहुन्छ ? बिहान उठेर गर्नुस् यी काम

काठमाडौं । आजभोलि खानपान फेरिएको छ । बजारमा मिलावट भएका सामानहरू जसरी छ्याप्छ्याप्ती किनबेच भइरहेका छन् ।  यसको असर स्वास्थ्यमा मोटोपनाको रुपमा प्रष्ट देखिइ रहेको छ । मोटोपना घटाउन मानिसहरु जिम गएर पसिना बगाइरहेका

Source : https://www.ratopati.com/story/453631/want-to-lose-weight-get-up-in-the-morning-and-do-these-things