बागमतीमा ७ सचिव पद रिक्त, अभाव टार्न दोहोरो जिम्मेवारी
मकवानपुर । मन्त्रालयको संख्या बढाइएसँगै बागमती प्रदेशमा कर्मचारी व्यवस्थापनमा सकस परिरहेको छ । अहिले बागमती प्रदेशमा सचिवको ७ दरबन्दी रिक्त छ । गत साउनदेखि नै बागमतीमा सचिव अभाव हुँदै आएको थियो । पछिल्लो समय