बार्सिलोनाले सेभिलालाई ५–१ गोलले हरायो

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा मालोर्का, एथ्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् । हिजो भएका खेलमा मालोर्काेले रोयो भालेकानोलाई १–० गोलले हरायो । यस्तै एथ्लेटिको मड्रिडले लेनानेसलाई ३–१ गोलले हरायो । हिजो भएका भिलारियल र गेटाफेबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ । यस्तै आज बिहान भएको खेलमा बार्सिलोनाले सेभिलालाई ५–१ गोलले हरायो । ला लिगामा बार्सिलोना १० खेलमा २७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै रियल मड्रिड १० खेलमा २४ अङ्कसहित दोस्रो स्थानमा र एथ्लेटिको ...

Source : https://ujyaaloonline.com/story/108006/2024/10/21/barcelona-beat-sevilla-in-laliga