नेप्सेको प्राङगणमा साँढेको प्रतिमा (तस्विरहरु)

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो ।

नेप्सेले तयार पारेको ढाचाँ अनुसार ललितपुरका कालिगढले साँढेको प्रतिमा बनाएका छन् । उक्त मूर्ति पितलको छ । चार्जिङ बुल ६ फुट अग्लो र ७ फुट लम्बाईको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Source : https://arthasarokar.com/2024/10/nepse-390.html



Related Posts