इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित

काठमाडौं । इन्डोनेसियाको राष्ट्रपतिको सपथ ग्रहणपछि संसदबाहिरको पहिलो सम्बोधनमा प्रबोवो सुब्यान्टोले देशको विकास र विश्वले सामना गरिरहेका चुनौतीका बारेमा चर्चा गरेका छन् । प्राबोवो सुब्यान्टोले भने, “इन्डोनेसिया स्वतन्त्र छ र अन्तर्राष्ट्रिय समुदायसँग संलग्नतामा सक्रिय छ, हामी असंलग्न छौं र हामी कुनै पनि सैन्य सम्झौतामा सामेल हुने छैनौं।” उनले भनेका छन्, “हामी हरेक देशका साथी हौं। […]

Source : https://www.dcnepal.com/2024/10/606435/