नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १७ सदस्यीय रहने*

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बढीमा १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ । सोमबारदेखि पोखरामा सुरु हुने प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने

Source : https://www.ratopati.com/story/453507/the-central-committee-will-have--members-office-bearers-will-have--members