बीआरआईमा कांग्रेसको ओलीलाई सुझाव : अनुदानमा भएमात्र स्वीकार्य छ
काठमाडौँ । चीन सरकारको महत्वकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अनुदानमा मात्र लिन सकिने भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दबाब बढाएको छ । पार्टी सभापति शेरबहादुर देउवा सहित उपसभापति पूर्णबहादुर खड्का‚