बेलिब्रीजले जोडियो खुर्कोट मन्थली

सिन्धुली। बेलिब्रीजले खुर्कोट र रामेछाप जोडिएको छ। खुर्कोट र रामेछाप जोड्ने गरी सुनकोसी नदिमा माथि निर्माण भएको पुल सुनकोसीको बाढीले बगाएपछि टुटेको सडक सम्बन्ध बेलिब्रीजले फेरि जोडेको छ। गत असोज ११ र १२ गते सुनकोसीमा आएको बाढीले करिब १० बर्स अगाडि बनेको खुर्कोट मन्थली सडक खण्डको पक्की पुलको रामेछाप तर्फको भाग बगाएको थियो। पुल बगाएपछि […]

Source : https://www.dcnepal.com/2024/10/605574/