भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग

काठमाडौं। भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिँदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ। भारतीय मिडियाहरुले भारत सरकारले मेटा र एक्स जस्ता सोशल मिडिया प्लेटफर्महरूलाई त्यस्ता कल र सन्देशहरूको जानकारी साझा गर्न अनुरोध गरेको उल्लेख गरेका छन्। सरकारले यी फेक कलहरू जनताका लागि खतरा भएको भन्दै त्यसको पहिचान गर्न बहुराष्ट्रिय […]

Source : https://www.dcnepal.com/2024/10/607332/