भिस्तारा एयरमा बमको हल्लापछि सर्च गर्दै सुरक्षा निकाय, विमानस्थल सञ्चालनमा

काठमाडौँ । भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् ।  दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी आएपछि आफू त्यसतर्फ गइरहेको उपत्यका

Source : https://www.ratopati.com/story/453762/vistara-air-security-agencies-search-airport-after-bomb-scare