भैरहवामा बिपी मेमोरियल कप टी–२० क्रिकेट प्रतियोगिता

भैरहवा । बिपी कोइरालाको स्मृतिमा भैरहवामा आजदेखि बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ सुरु भएको छ । आज भएको पहिलो खेलमा भारतीय क्लब लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई नौ विकेटको फराकिलो अन्तरले

Source : https://www.ratopati.com/story/453237/bhairahawama-bipi-memorial-cup-t--cricket-tournament