फलातेमा चियाखेतीको परीक्षण सफल

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो ।  'कृषि अनुसन्धान परिषद्

Source : https://www.ratopati.com/story/453255/tea-cultivation-trial-successful-in-falate