भौतिक मन्त्री दाहालले भने– बाढीको प्रकोपका कारण सय दिनका लक्ष्य पूरा गर्न कठिन भयो

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो कार्यकालका एक सय दिनमा ५५ उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सय दिनको उपलब्धि विवरण सार्वजनिक

Source : https://www.ratopati.com/story/454157/physical-minister-dahal-said-it-was-difficult-to-meet-the--day-target-due-to-the-flood-disaster