मन्त्रिपरिषद्को बैठक पाँच बजे

काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । बैठकका एजेन्डाबारे केही नखुलाएको एक मन्त्रीले जानकारी दिएका हुन् ।  ‘बैठक साँझ

Source : https://www.ratopati.com/story/453483/cabinet-meeting-at--pm