बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए शपथ

हेटौँडा । बागमती प्रदेशका लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश

Source : https://www.ratopati.com/story/453527/bagmati-public-service-commission-chairman-shresthale-sworn-in