महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मंगलबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।  मन्त्री राईले नेपाल निर्माणदेखि

Source : https://www.ratopati.com/story/453761/construction-of-mahakali-corridor-top-priority-of-government-minister-rai