मुस्ताङबाट एकैवर्ष ९२ करोडको स्याउ निर्यात

म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार

Source : https://www.ratopati.com/story/454204/mustang-exports-apples-worth-rs--million-in-a-year