इलाममा फस्टाउँदै प्याजखेती

इलाम । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् । सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश

Source : https://www.ratopati.com/story/454217/onion-cultivation-flourishing-in-ilam