पाकिस्तानमा भीषण गोलीबारी, १९ जना आतंककारी मारिए

पेसावर । पाकिस्तानका विभिन्न जिल्लाहरूमा भीषण गोलीबारी चलिरहेको छ । बिहीबार तीन छुट्टाछुट्टै भीडन्तमा परी १९ जना आतंककारी मारिएका छन् । पाकिस्तानी सुरक्षा बलहरूले दोहोरो भीडन्तका क्रममा १९ जना आतंककारी मारिएको जनाएका छन् । 

Source : https://www.ratopati.com/story/454215/at-least--militants-killed-in-pakistan-firing