पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला

ललितपुर । ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ ।  वडा नं १६ कार्यालयका अनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ महिला समितिको

Source : https://www.ratopati.com/story/454212/night-trade-fair-at-daubahal-patan