के खाली पेटमा केरा खानु हानिकारक हुन्छ ?

काठमाडौं । केरा पौष्टिक फल हो । जसमा भिटामिन, मिनरल्स र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसलाई सामान्यतः बिहानको खाजाको रूपमा खाइन्छ ।  तर खाली पेटमा केरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने जनविश्वास

Source : https://www.ratopati.com/story/454202/is-eating-bananas-on-an-empty-stomach-harmful