रचनाको मायामा हिक्क हिक्क छ मलाई भन्दै रंजित

काठमाडौं। गायक भिम मगर र गायिका टिका प्रसाईंको स्वरमा नयाँ गीत ‘हिक्क हिक्क छ मलाई…’को भिडियो दशैं तिहारको अबसर पारेर हालै बजारमा आएको छ। यो गीतको भिडियोलाई सिञ्जाली ग्रुप नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो। गीतलाई नारायण नेपालले लेखेको हुन्। जसमा दीपक पाठकले संगीत सृजना गरेका छन्। यसमा विश्व अधिकारीको संगीत संयोजन र बिप्लभ अधिकारीको […]

Source : https://www.dcnepal.com/2024/10/607526/