रवि लामिछाने पक्राउपछि रास्वपाको कमाण्ड कसको हातमा ?

काठमाडौँ । सहकारी बचत रकम हिनामिना गरी ठगी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एक सातादेखि प्रहरी हिरासतमा छन् । उनको हिरासत अवधि कति हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन

Source : https://www.ratopati.com/story/454346/after-the-arrest-of-rabi-lamichhane-who-is-in-charge-of-the-rasp