राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ ।  शैक्षिक योग्यता र अनुभव

Source : https://www.ratopati.com/story/458778/call-for-applications-to-chief-executive-officer-of-national-life-insurance-company