रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौँमा आन्दोलन गर्ने भएको छ ।  पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध

Source : https://www.ratopati.com/story/454081/rastriya-prajatantra-party-rsp-to-hold-protest-in-kathmandu-from-tomorrow