रौतहटमा अवैध सामानसँगै स्कर्पियो नियन्त्रणमा, बेवारिसे बन्दुक बरामद

रौतहट । रौतहटमा प्रहरीको गस्ती टोलीले अवैध भारतीय सामानसँगै एउटा स्कर्पियो गाडी नियन्त्रण लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भारतबाट अवैध रूपमा विभिन्न सामान ल्याउँदै गरेको बीआर ०१ एफ वाई ३२०९ नम्बरको

Source : https://www.ratopati.com/story/453987/scorpio-seized-with-illegal-goods-in-rautahat