लक्ष्मीपूजाका लागी नयाँ धान तयार गर्दै भक्तपुरका किसान… (तस्विरहरु)

काठमाडौँ । भक्तपुरको योंसिखेलका किसानहरू नयाँ धान भित्राउन व्यस्त देखिन्छन् । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान भित्र्याउन लागि परेका हुन् ।

उनीहरुको दैनिकी यतिबेला धान सुकाउनै व्यस्त देखिन्छन् । यतिबेला यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ । सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाउने गरेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Source : https://arthasarokar.com/2024/10/dhaan-3.html



Related Posts