लुम्बिनीमा थपिए ३ मन्त्री, भोलि शपथ

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा तीन मन्त्री थपेका छन् । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका हुन् । त्यस्तै जसपा (राई ) पक्षबाट 

Source : https://www.ratopati.com/story/453972/three-new-ministers-sworn-in-in-lumbini-tomorrow