संसद्को विशेष अधिवेशन बोलाउन कति सम्भव ?

काठमाडौँ । प्रतिपक्षमा रहेका दलहरू संसद्को विशेष अधिवेशन बोलाउने सम्बन्धमा एकमत छैनन् । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदनको विशेष अधिवेशन बोलाउनुपर्ने पक्षमा छ । रास्वपाले विशेष अधिवेशन माग गर्दै विज्ञप्ति जारी

Source : https://www.ratopati.com/story/452900/how-possible-is-it-to-convene-a-special-session-of-parliament