सत्तारुढ दलकाे बैठक बालुवाटारमा

काठमाडौँ । सत्तारुढ दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको

Source : https://www.ratopati.com/story/453830/ruling-party-meets-in-baluwatar