शुक्लाफाँटामा जङ्गल सफारी खुला

दोधारा चाँदनी । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो ।  गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति

Source : https://www.ratopati.com/story/453893/jungle-safari-opens-in-shuklaphanta