समसामयिक राजनीतिक विषयमा माओवादी केन्द्रले जनपरिचालन गर्ने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयलाई लिएर जनपरिचालन गर्ने घोषणा गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समसामयिक राजनीतिक विषयका अलावा, विपद् प्रभावित नागरिकलाई शीघ्र राहत तथा पुनःस्थापनाका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ जनपरिचालनको कार्यक्रम घोषणा गरिएको जानकारी दिए। यस्तै, सहकारी ठगी प्रकरणमा […]

Source : https://www.dcnepal.com/2024/10/607303/