समुद्री विज्ञहरू भन्छन् : 'सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार'

जकार्ता । समुद्री विज्ञान विशेषज्ञहरूले पूर्वचेतावनी प्रणालीहरूका कारण विश्व विनाशकारी सुनामीका लागि पहिलेभन्दा बढी तयार रहेको बताएका छन् । यद्यपि उनीहरूले अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न सकेका छैनन् । 

Source : https://www.ratopati.com/story/454209/world-more-prepared-than-ever-for-tsunami-say-maritime-experts