सरकारले ल्याउने भनिएको अध्यादेशबाट विपक्षी दल किन त्रसित ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने कुनै योजना नरहेको प्रस्ट पारिसके पनि विपक्षी दलहरू उनको सो भनाइप्रति ढुक्क हुन सकिरहेका छैनन् । प्रधानमन्त्री ओलीको भनाइ र गराइमा एकरुपता नहुने माओवादी

Source : https://www.ratopati.com/story/454148/why-are-the-opposition-parties-afraid-of-the-ordinance-that-the-government-is-supposed-to-bring