सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै  फैसला कार्यान्वयन  तत्काल नहुने

दुर्गा दुलाल  काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्वन्धी फैसला विरुद्ध सरकारले दर्ता गराएको पूनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र

Source : https://www.ratopati.com/story/458703/more-20-meters-dispute-the-supreme-court-said-that-the-order-in-favor-of-the-government-will-not-be-implemented-immediately