साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ। अल हिलालको जितमा मार्कोस लिओनार्दो, सलेम अलडावसारी र मोहमद अल क्वाहटानीले एक एक गोल गरेका थिए। यो अल हिलालको यस सिजनमा ७ खेलमा सातौं जित हो […]

Source : https://www.dcnepal.com/2024/10/605953/