सामाजिक सुरक्षा कोषको नौमहिने सर्त अव्यावहारिक

मलेसिया गएको एक महिनामै (२०८० असार ७ गते) निधन भयो, इलामको देउमाई– ७ सिद्धिथुम्काका सनतकुमार घिमिरेको । २०८० जेठ ५ गते मलेसियामा गएका घिमिरेको मृत्युको कारणमा झुन्डिएर आत्महत्या गरेको भन्ने उल्लेख छ । घिमिरेका आफन्तका

Source : https://www.ratopati.com/story/453769/social-security-funds-nine-month-term-is-impractical