सुप्रिम सहकारी ठगी प्रकरणमा ४० जना मुछिए, थुनामै रहेकालाई समेत पक्राउ पुर्जी !
बुटवल । बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे छानबिन गर्नको लागि पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम
Source : https://www.ratopati.com/story/454229/supreme-cooperative-fraud-case--arrest-warrants-issued