सुर्य थापाको रविमाथि व्यङ्ग्यः कलाविहीन नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मन्चन गरेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै ुप्रतिशोधु को कलाबिहीन नयाँ नाटक मन्चन भइरहेको बताएका हुन् । रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ […]

Source : https://www.dcnepal.com/2024/10/605986/