स्टुटगार्टसँग युभेन्टस पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस जर्मनी क्लब भिएफबी स्टुटगार्टसँग १-० गोल अन्तरले पराजित भएको हो । स्टुटगार्टको जितमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा एल बिलाल टोरेले निर्णायक गोल गरेका थिए । यस खेलमा खेलको ८४औ मिनेटमा डानिलोले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको […]

Source : https://www.dcnepal.com/2024/10/606834/