स्रोत नखुलेको ८ लाख ५० हजार रुपैयाँसहित भक्तपुरबाट एक जना पक्राउ, साथमा पत्रकार परिचयपत्र

काठमाडौँ । स्रोत नखुलेको ८ लाख ५० हजारसहित एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् । भक्तपुरको मध्यपुर ठिमी

Source : https://www.ratopati.com/story/452905/man-arrested-from-bhaktapur-with-rs--unaccounted-cash